साप्ताहिक राशिफल २ साउन देखि ८  साउन २०७८ सम्म


nb 1

 

 

mesh

मेष राशि : – चु ,चे, चो, ला, लि, लु, ले, लो, अ

यो साता लगानी गर्ने सोचमा हुनुहुन्छ भने सेयर बजारमा लगानी गर्नु होला । कलकारखाना बन्द व्यापारको आम्दानी राम्रो हुनेछ । मनमा हर्ष उमंग बढने छ भने मुहारमा प्रसन्नता देखिनेछ ।साताको अन्त्यतिर भने बोल्दा निकै विचार पुर्याउनुहोला अन्य धागो बोलीको विपरीत अर्थ लाग्नेछ र कामहरु बिग्रने छन । यो साताको लागि शुभ अङ्क २ र ४ हुन् भने शुभ रंगमा नीलो रङ्ग अथवा सेतो रङ्ग हो । कुनैपनी सेवा कारमा गर्नुपूर्व माता लक्ष्मी को पूजा गरि दर्शन न भ
मस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला अत्याधिक लाभ मिल्नेछ l

 

brish

वृष राशि :- इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

यो साता धन सञ्चय गर्ने बेला एको छ । व्यापार एवं लगानीमा रुची बढ्नेछ । धर्मपथ समाजसेवामा रुची बढ्नेछ। यदि तपाई प्राविधिक क्षेत्रको काम गर्दै हुनुहुन्छ भने उक्त कामबाट यो साता तपाईंलाई अत्याधिक सफलता हात लाग्नेछ। तपाईंबाट टाढा रहेका परिवारका सदस्य अरुसँग प्रत्यक्ष वा परोक्ष रुपमा भेटघाट हुनेछ। यो साताको लागि शुभअङ्क २ र ७ हुन् भने शुभरङ्ग मा खैरो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व भगवान् भोलेनाथको ध्यान गरी पुजा गरि दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

 

mithun

मिथुन राशि :- का, कि, कु, घ, ङ, छ, के, को, ह

यो साता तपाइको शुभ कार्य को चर्चा पनि चल्नेछ । विभिन्न मठमन्दिर हरूको भर्मण गर्नाले तपाईंमा थप प्रेरणा हौसला साथै उर्जा पनि प्राप्त हुनेछ । परोपकार काममा रुची बढ्नेछ । साताको मध्यतिरबाट भने तपाईलाई मानसिक चिन्ता बढ्नेछ। विचार गरेर अगाडि बढ्नु होला । निकै लगनशील भएर अगाडि बढ्नु होला अन्यथा खाता लागेको उपलब्धि पनि गुमेर जानेछ । यो साताको लागि शुभअङ्क३ र ७ हुन भने शुभरङ्ग  सेतो रंग हो । कुनै पनी शुभकर्मभन्दा पूर्व पवन पुत्र हनुमान को आराधना गरी शुभकर्म गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

 

karkat

कर्कट राशि :- हि, हु, हे, हो, डा, डि, डु, डे, डो,

यो साता तपाईंको हर्ष र प्रसन्नताका साथमा समय व्यतीत हुनेछ । तपाईंबाट टाढा रहेका आफन्तजनहरु सँग प्रविधीको माध्यममार्फत सम्बन्ध कायम हुनेछ । साथीभाईको साथ सहयोगले गर्दाखेरि महत्वपूर्ण कामहरु सम्पन्न गर्न सक्नुहुनेछ । तर साताको अन्त्यमा भने आफ्नो हक अधिकार प्राप्तिको लागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ । विपरीत वर्गप्रति आकर्षण पनि बढ्नेछ । यो साताको लागि शुभअङ्क २ र ५ हुन भने शुभरङ्ग सुन्तला रंग हो । kunaipani शुभकार्यमा गर्नुभन्दा पूर्व कार्य सिद्धि विनायक गणेश भगवानको पूजा गरि दर्शन नमस्कार गरी अथवा मनमा स्मरण  गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

singh

शिंह राशि :- मा, मि, मु, मे, मो, टा, टि, टु, टे,

यो साता विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आफूसँग भएको क्षमता पर्दछन गर्ने समय पनि आएको छ । परोपकार तथा मानव सेवामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पनि पाउनुहुनेछ ।  यदि तपाईंको घरमा कोही गर्भवती हुनुहुन्छ भने उक्त व्यक्तिहरूको लागि यो साता सन्तान प्राप्तिका लागि पनि शुभ समय रहेको छ ।यो साताको लागि शुभ अङ्क ७ र ९ हुन भने शुभरङ्ग हरियो रङ्ग हो । कुनैपनि शुभकर्म गर्नभन्दा पूर्व महामृत्युन्जय को पाठ गरी अथवा जप गरी कार्य आरम्भ गर्न होला तपाईलाई सफलता हात लाग्नेछ ।

 

kanya

कन्या राशि :- टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

यो साता तपाईंको लागि नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जटिल ठानिएको कामलाई पनि सहजै सम्पादन गर्न सक्नुहुनेछ । धार्मिक एवं सामाजिक महत्वको क्षेत्रमा भर्मण हुनेछ जसले गर्दा तपाइको मन आनन्दित हुनेछ । कुनैपनि प्रतिस्पर्धा कामहरुमा यो साता तपाईंलाई सफलता हात लाग्नेछ । लामो समयदेखि रोकिएका कामहरु लाई दोहोर्याएर प्रयत्न गर्दा खेरि तपाईंलाई सफलता हात लाग्नेछ । यदि तपाई व्यापारव्यवसाय गरिरहनुभएको छ भने यो हप्ता निकै राम्रो प्रगति हुनेछ ।यो साताको लागि शुभअङ्क ३ र ६ हुन भने शुभरङ्ग पहेंलो रंग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व नवग्रह को स्मरण गरि अथबा दर्शन गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

tula

तुला राशि :- रा, रि, रु, रे, रो, ता, ति, तु, ते

यो साता तपाईंको लागि काममा निकै व्यस्त हुने साताको रुपमा रहेको छ । लगानी गरेको धन फिर्ता पाउन को लागि निकै कसरत गर्नुपर्ने देखिन्छ । तपाईंको मान प्रतिष्ठामा दाग लाग्नसक्छ निकै ख्याल गरेर अगाडि बढ्नु होला । साताको मध्येबाट बने रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ नयाँ गरगहना बस्त्रहरु खरिद गर्ने यो पनि रहेको छ । यो साताको लागि शुभअङ्क २ र ५ हुन भने शुभरङ्ग गुलावी रंगको रातो रंग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व माता बंगलामुखीको पुजा गरि दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई अत्यधिक सफलता हात लाग्नेछ ।

brishak

वृश्चिक राशि :- तो, ना, नि, नु, ने, नो, या, यि, यु

यो साता लगानी गर्ने सोचमा हुनुहुन्छ भने सेयर बजारमा लगानी गर्दा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ जीवनस्तरमा परिवर्तन आउनेछ । नजिकको मित्र को साथ सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । आफ्नो बुद्धिको प्रयोग गर्नाले निकै जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । यो साताको लागि शुभ अङ्क ४ र ५ रहेको छ भने शुभरङ्ग सुन्तला रङ्गको रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व भगवान आशुतोषको ध्यानगरी पुजा गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

dhanu

धनु राशि: – ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

यो साता तपाईंको लागि व्यापार-व्यवसाय संचालन गर्नको लागि उत्तम समय रहेको छ ।नजिकको साथीभाईहरुको बाट प्राप्त सहयोगले कार्यसम्पादन गर्न सहजता हुनेछ । रमाइलो यात्रा गर्ने अवसर पनि तपाईलाई प्राप्त हुनेछ । गोपनीयता पूर्ण तरिकाले गरेको काममा बढी सफलता प्राप्त हुनेछ । साताको  उत्तरार्धमा मा नयाँ काम गर्नको लागि उत्तम समय रहेको छैन अन्यथा तपाईंको लगानी डुब्ने निश्चित प्राय छ । यो साताको लागि शुभअङ्क ५ र ९ हुन भने शुभरङ्ग मा पहेलो रङ रहेको छ। कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व नवग्रह हरु को स्मरण गरि अथवा दर्शन गरी कार्यारम्भ गर्दा सफलता हात लाग्नेछ ।

makar 1 1

मकर राशि :- भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

यो साता तपाइँलाई धन आर्जनका नयाँ-नयाँ स्रोतहरू पत्ता लाग्नेछन ।  तपाईंको मनमा शान्ति छाउने छ । देशमा रहेका परदेशीहरुको घर फर्किने र घरमा हर्षोल्लास बढ्नेछ । मध्ये साताबाट बने तपाईंले गरेका महत्वपूर्ण कामहरुमा बाँधा व्यवधानहरु आइपर्नेछन् निकै सजग भएर अगाडि बढ्नु होला । यो साताको लागि शुभअङ्क ३ र प्‍ हुन भने शुभरङ्ग सुन्तला रङ्गको रङ्ग हो । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व श्री पशुपतिनाथको दर्शन गरी ध्यान गरी पूजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई सफलता हात लाग्नेछ ।

kumbha

कुम्भ राशि :- गु, गे, गो, सा, सि, सु, से, सो, द

यो साता तपाईंको लागि खासै राम्रो साता देखिएको छैन । तपाईंले तनाव र दबाब बढेको महसुस गर्नुहुनेछ भन्ने शुभचिन्तकहरुले अथवा साथीभाइहरुले दिएको सुझावलाई मनन नगर्दाखेरि दुख पाउन सक्ने योग रहेको छ । साताको मध्येबाट भने तपाईंको मनमा हर्ष उमंग  छाउनेछ मुहारमा कान्ति छाउनेछ । नयाँ कार्ययोजना पनि बन्ने योग रहेको छ । यो साताको लागि शुभअङ्क १ र ७ रहेको छ भने शुभरङ्ग हरियो रङ्ग हो । कुनैपनी  शुभकर्म गर्नु भन्दा पहिले विष्णु भगवानको दर्शन गरी कार्यारम्भ गर्नाले शुभ फल मिल्नेछ ।

min

मीन राशि :- दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

यो साता परोपकारका कामहरुमा रुची बढ्नेछ । लामो दूरीको लाभदायक यात्राको पनि कुनै योग रहेको छ । भाग्यले तपाईंलाई साथ दिनेछ सफलतामा पुग्नेछन् । बुधबारबाट बने कुनै पनि नयाँ काम सुरु नगर्नुहोला उक्ताकाम अधुरै रहने छ र बुधबार पछडी गरेका लगानीहरु पनि जोगिने डर रहेको छ निकै सचेत भएर अगाडि बढ्नु होला । लागि शुभअङ्क ५ र ९ रहेका छन् भने शुभरङ्ग हरियो वा रातो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व भगवान शिवको ध्यान गरी पूजाआजा गरी दर्शन नमस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई अबस्य पनि सफलता हात लाग्नेछ ।

यो साता तपाईंको शुभरहोस्
जयतु संस्कृतम् जयतु सनातनम्

Translate »