मेष राशि : – चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । नया कामको सुरुवात गर्ने योग रहेको छ। धार्मिक यात्रा हुने योग रहेको छ । यो साताको लागि शुभ अङ्क ५ र प् हुन भने शुभ रंगमा नीलो रातो रङ्ग हो । कुनैपनी सेवा कारमा गर्नुपूर्व कार्यशिद्धि विनायक गणेश भगवानको को पूजा गरि दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला अत्याधिक लाभ मिल्नेछ l
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता भाग्यले विभिन्न अवसर जुराउने छ । आफन्तको प्रगतीमा मन प्रशन्न हुने छ । लामो समयदेखि रोकिएका काम पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन । पार्टनरसिपमा गरेका कामवाट राम प्रतिफल प्राप्त हुनेछ । यो साताको लागि शुभअङ्क २ र प् हुन् भने शुभरङ्ग मा खैरो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व पवनपुत्र हनुमानको स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाइको लगानी गर्दा अथवा लेनदेनमा निकै सोचविचार गरेर निर्णय लिनु होला अन्यथा लगानी डुब्नेभय रहेको छ । तपाई वोल्दा निकै सोचविचार गरेर बोल्नुहोला । निर्णय लिनु भन्दा पूर्व निकै सोचविचार गरेर निर्णय लिनु पर्ने छ। वुधवारवाट भने मनमा हर्ष उमंग र उत्साह छाउनेछ । पार्टि तथा सेमिनार हरुमा सहभागी हुने योग देखिएको छ । । यो साताको लागि शुभअङ्क ३ र ७ हुन भने शुभरङ्ग हरियो वा पहेलो रंग रहेको छ। कुनै पनी शुभकर्म गर्नुभन्दा पूर्व विष्णु भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईंको मनमा हर्ष उमंग उत्साह छाउनेछ । प्रेम प्रसंगको लागि उत्तम समय रहेको छ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । तपाईका साथीभाईले राम्रो साथ दिनेछन । धर्मकर्म तथा समाजसेवामा रुचि बढने छ । तपाईको लगानीको राम्रो प्रतिफल प्राप्त हुनेछ । यो साताको लागि शुभअङ्क ४ र ८ हुन भने शुभरङ्ग निलो रंग हो । कुनैपनी शुभकार्य गर्नुभन्दा पूर्व भोलेनाथ भगवानको ध्यान गरी पूजा गरि दर्शन नमस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
शिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता धन आर्जनका लागि नया नया श्रोतहरु देखापर्ने छन । साथीभाई संगको संवन्ध पुनः स्थापीत हुने छ । आफ्नै बुद्धिको उपयोगले जटिल ठानीएका कामहरू सजिलै सम्पादन हुनेछन । मध्य साताबाट उता भने झैझमेलामा पर्न सकिने छ । अनावश्यक एवं झन्कटिलो काममा संलग्न हुनुपर्ने योग रहेको छ । यो साताको लागि शुभ अङ्क १ र ७ हुन भने शुभरङ्ग हरियो वा पहेलो रङ्ग हो । कुनैपनि शुभकर्म गर्नभन्दा पूर्व गणेश भगवानको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्न होला तपाईलाई सफलता हात लाग्नेछ ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता धार्मिक कार्यहरुमा रुचि बढ्नेछ । अधिकार प्राप्तिकोलागि निकै संघर्स गर्नपरेपनी सफलता हात लाग्नेछ । लामो समयदेखि रोकिएका काम पुन: दोहोऱ्याएर प्रयत्न गर्दा कार्य सिद्धि हुनेछन । लेखन कार्यमा रुची बढने छ । तपाईले गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । यो साताको लागि शुभअङ्क ४ र ६ हुन भने शुभरङ्ग क्रिम रंग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर् माता दुर्गा भवानीको पूजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता पारिवारिक रमाईलो भेटघाट हुनेछ । लामो समयदेखि प्रतिक्षा गरेको काम सफल हुनेछ । लामो समयदेखि रोकिएको लगानी फिर्ता हुनेछ। नोकरीवाट मान सम्मान मिल्नेछ ।तर साताको अन्त्यतिर भने चुनैतिको सामना गर्नु पर्ने छ। मन दुविधा युक्त हुनेछ । यो साताको लागि शुभअङ्क २ र ९ हुन भने शुभरङ्ग सेतो वा हरियो रंग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व भगवान शिवजीको ध्यान गरी पूजाआजा गरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई अत्यधिक सफलता हात लाग्नेछ ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता धर्म कर्म, परोपकार एवं समाजसेवामा रुचि बढने छ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । मनमा हर्ष उमंग र उत्साह छाउनेछ । रमाईलो तथा सुखद यात्राको योग रहेको छ । तर साताको अन्त्यतिर भने चुनैतीहरुको सामना गर्नु पर्ने छ। । यो साताको लागि शुभअङ्क १ र ५ रहेको छ भने शुभरङ्ग पहेंलो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व माता वंगलामुखीको पुजा गरी दर्शनगरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोला तपाईंलाई सफलता हात लाग्नेछ ।

धनु राशि: – ये यो भा भि भु धा फा ढा भेयो साता तपाईंको लागि रमाईलो र फाइदाजनक यात्रा हुने योग रहेको छ । धार्मिक कार्यपा रुचि बढने छ । तपाईलाई सहयोग गर्ने हरुको संख्यात्मक वृद्धि हुने छ । दाम नाम र इज्यत प्रतिष्ठा कमाउने बेला आएको छ । लामो समयदेखी रोकीएका पुराना कामहरुलाई पन: दोहोऱ्याएर प्रयत्न गर्दा सफलता हात लाग्नेछ । यो साताको लागि शुभअङ्क २ र ७ हुन भने शुभरङ्ग मा हरियो रङ रहेको छ। कुनैपनी शुभकर्म गर्नु भन्दा पूर्व नवग्रह हरु को स्मरण गरि अथवा दर्शन गरी कार्यारम्भ गर्दा सफलता हात लाग्नेछ ।

मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गियो साता शुभ कार्यको चर्चा चल्नेछ । मान प्रतिष्ठा मा वृद्धि हुनेछ । लामो समयदेखि प्रतिक्षामा रहेको काम पुरा हुनेछ । नया वस्त्र तथा अलंकारको प्राप्ति हुनेछ । यात्रा गर्ने योग पनी रहेका छ । तर साताको अन्त्यतिर भने निकै चुनैतीको सामना गर्नपर्ला । यात्रा गर्दा निकै सावधानी अपनाउनु होला। यो साताको लागि शुभअङ्क ४ र ७ हुन भने शुभरङ्ग गुलावी रंगको रातो वा खैरो रङ्ग हो । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व श्री पशुपतिनाथको दर्शन गरी ध्यान गरी पूजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईं लाई सफलता हात लाग्नेछ ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता कुनैपनी नयाँ कामको थालनी गर्दा निकै सोचविचार गरेर थालनी गर्नुहोला आर्थिक कारोवारमा मन्दि आउने छ । आफन्तसंग मनमुटाव बढने छ ।तर मध्य सातावाट भने एक पछि अर्को अवसर आउनाले मन प्रसन्न हुने छ । साथीभाई संगको भेटघाटले मन प्रसन्न हुने छ । यो साताको लागि शुभअङ्क ३ र ९ रहेको छ भने शुभरङ्ग पहेंलो रङ्ग हो । कुनैपनी शुभकर्म गर्नु भन्दा पहिले भैरवनाथ भगवानको ध्यानगरी दर्शन गरी पूजाआजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नाले शुभ फल मिल्नेछ ।

मीन राशि :- दि दु थ झ ञ दे दो चा चियो साता राजनितिक एवं सामाजिक क्षेत्रमा सफलता हात लाग्नेछ । बोलीको भरमा कार्य संपादन हुनेछन । मध्य सातावाट भने सामान हराउने योग रहेको छ । स्वास्थ्यमा गडवडी आउन सक्छ । मनमा द्विविधा उत्पन्न हुने छ धन खर्च हुनेछ । यो साताको लागि शुभअङ्क २ र ७ रहेका छन् भने शुभरङ् गुलावी रातो रङ्ग रहेको छ । कुनैपनि शुभकर्म गर्नु भन्दा पूर्व भगवान शिवको ध्यान गरी पूजाआजा गरी दर्शन नमस्कार गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईंलाई अबस्य पनि सफलता हात लाग्नेछ ।
यो साता तपाईंको शुभरहोस्
जयतु संस्कृतम् जयतु सनातनम्