साप्ताहिक राशिफल ११ मंसिर देखि १७ मंसिर २०७८ सम्मको


AD146B25 777E 4E80 8A18 775731DAFFA6

फलित ज्योतिष :- नारायण भण्डारी

मेष राशि :- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईंको मनमा शान्ति मिल्नेछ ।  प्रेममा मधुरता छाउने छ । धर्मकर्ममा रुचि बढनेछ । तपाईको धर्यतले गर्दा विभिन्न अवसरहरु दिलाउने छ। दाम्पत्य जीवन सुमधुर रुपमा आगाडी बढनेछ । तर साताको उत्तरार्धमा भने तपाईको खर्च बढने योग रहेको छ । साथीभाई बाट तपाईको बिरोध हुनेछ सचेत रहनुहोला । ३ र ७ शुभअंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ । भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि :-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईको धर्मकर्म तथा समाजसेवामा रुचि बढने छ । बैदेशिक क्षेत्रको काम अगाडी सफलतातिर बढने छ । तपाईले गरेका काममा बाधा उत्पन्न गर्ने छन तर बाधा व्यवधानका विचपनि कामहरूभने रुपारु रुपमा आगाडी बढनेछन । तर मध्यसाता बाट भने बैचारीक मनमुटाव उत्पन्न हुनेछ । मनमा नैरास्यता बढनेछ । २ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभरंगमा परेको छ । भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई लाभ मिल्नेछ ।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि : –  का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई सेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिलाउनेछ । शुभकार्यको चर्चाचल्ने छ ।  एकपछि अर्को अवसर प्राप्त हुनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सुरु गरेमा सफलतामा पुग्नेछन । तर मध्यसाता वाट भने तपाईको मनमा दोधारको अवस्था सृजना हुनाले निर्णय क्षमतामा कमी आउने छ । १ र ९ शुभअंक रहेका छनभने कालो रंग शुभरंगमा परेको छ । तपाईका इष्टदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तिर डोहोर्‍याउने छन ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि :-  हि हु हे हो डा डि डु डे डो

यो साता शैक्षिक क्षेत्रमा सफलता र मानसम्मान प्राप्त हुने योग रहेको छ । तपाईको मनमा जोस जागर बढने छ भने मुहारमा क्रान्ति छाउने छ । तपाईको वाकपटुताले गर्दा बोलेरै कार्यसम्पादन गर्न सक्नुहनेछ । आर्थिक कारोवारमा मन्दि आउने योग रहेको छ । तपाईको अहमताले गर्दा कामहरु बिगने संभावना रहेको छ । ४ र ६ शुभअंक रहेका छन भने गुलावी रातो रंग शुभरंगमा परेको छ । कुलदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि :- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई वाहन सुखको योग रहेको छ । अरुलाई प्रभावित पारेर आफ्नो काम सफल बनाउन सक्षम हुने योग रहेको छ । नयाँ नयाँ ज्ञानहरु सिक्ने अवसर प्राप्त हुनेछ । लामो समयदेखि प्रतिक्षा गरिएका कामहरु पुनः दोहोर्‍याएर प्रयत्न गर्दा सफलता प्राप्त हुनेछ । वित्तिय संघसंस्थावाट सहयोग प्राप्त हुने योग रहेको छ । १ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ । वंगलामुखी माताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि :-  टो पा पि पु ष ण ठ पे पो

यो साता साताको सुरुवाती दिनहरुमा विभिन्न चुनौतीहरुको सामना गर्नुपर्न योग रहेको छ । यात्रा गर्दा मालसामान हराउने योग पनि रहेको छ । तर बुधवार बाट भने सामाजीक एवं धार्मिक कार्यमा रुचि बढ्ने छ । सहज जीवन यापन गर्नु हुनेछ । पुराना एवं हितैसी मित्रहरुसंग पुर्नमिलन हुनेछ । मन प्रसन्न रहने छ । ४ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभरंगमा परेको छ । भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि :-  रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको घरपरिवारमा धार्मिक कार्यक्रमको योग रहेको छ । तपाईको आत्मवलमा बृद्धि हुनेछ । व्यापार व्यवसायवाट मनग्य आम्दानी हुनेछ । रमाईलो र सुखद यात्राको पोगपनी रहेको छ । शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ । सांस्कृतिक कार्यक्रममा रुचि बढने योग रहेको छ । परिवारमा रमाईलो वातावरण बन्नेछ । १ र ३ शुभ अंक रहेका छन भने रातो रंग शुभरंगमा परेको छ । पवन पुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफल बनाउने छन ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि :-   तो ना नि नु ने नो या यि यु

यो साता तपाईको फसेको धन हातलाग्ने योग रहेको छ । तपाईको घरम अतिथीको आगमन हुनेछ । शैक्षिक कार्यमा सफलता मिल्नेछ । साथीभाई एवं आफन्तको सहयोगले तपाईका कामहरु अगाडी बढनेछन । तर मध्य सातावाट भने अनावश्यक ठाउमा धनरवर्च हुने योग रहेको छ । मनमा नैरास्यता छाउने छ । स्वास्थ्यको ख्याल गर्नुहोला । २ र ८ शुभअंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ । कुलदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि :-  ये यो भा भि भु धा फा ढा भे

यो साता पारिवारिक वातावरण निकै सहज र रमाईलो बन्नेछ । शेयर बजारमा गरेको लगानीले तपाईलाई फाइदा दिलाउने छ । तपाईको बुद्धि बिवेक र दक्षतामा विभिन्न कार्यहरु संपादन हुनेछन । रमाईलो र लाभदायक छोटो दुरीको यात्रा हुनेछ । खानपानमा ख्याल राख्नुहोला । ३ र ५ शुभ अंक रहेका छन भने हरियो रंग शुभरंगमा परेको छ । पितृहरूको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि :-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको मन दोधार हुनुको साथै खिन्न हुने योग रहेको छ । तपाईले सोच विचार नगरी वेसुरमा वचन दिनाले तपाईलाई नै आध्ठरो मा पार्नसक्छ । अनावस्यक ठाउमा खर्च बढने योग रहेको छ । तर साताको उत्तरार्ध बाट भने लामो समयदेखि रोकिएका कामहरु पुनः सुरु हुनेछन । बैदेशिक क्षेत्रको काम सफलता उन्मुख हुनेछ । पारिवारिक जमघटको योग रहेको छ । ६ र ८ शुभ अंक रहेका छन भने घ्यू रंग शुभ रंगमा परेको छ । माता पिताको आर्शिवाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि :-  गु गे गो सा सि सु से सो द

यो साता तपाईको सामाजीक क्षेत्रको काममा रुचि बढने छ । तपाईको लगनसिल भएर कामगर्ने वानीले तपाईलाई कार्यसम्पादनमा सहयोग पुग्नेछ । नयाँ नयाँ ज्ञानहरु सिक्ने मौका मिल्ने छ । तपाईको वोलीको प्रभाव बढदै जानेछ । समस्याहरुको  बावजुत पनी काममा सफलता हातलाग्ने योग रहेको छ । नयाँ कार्य योजना बन्ने योग पनी यसै साता रहेको छ। १ र ७ शुभ अंक रहेका छन भने रातोरग  शुभरंगमा परेको छ । दुर्गामाताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि :-  दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई स्वादिष्ट भोजन प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । तपाईका नजिकका साथिवाट विशेष सहयोग प्राप्त हुनेछ । नयाँ काम पाउने योग रहेको छ । लामो समय देखि रोकिएका कामहरु दोहोर्‍याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । साताको उत्तरार्धमा भने  स्वास्थय प्रति निकै चनाखो रहनुहोला। दुष्ट व्याक्तिको संगतले गर्दा आत्मघाति काम गर्न सक्नुहुनेछ । २ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ । विशिष्ट व्याक्तिहरुको आर्शिवाद र सल्लाह लिएर गरेको कामले तपाईलाई सफलता दिलाउने छ ।

यो साता तपाईको शुभ रहोस कर्ममा विश्वास गरेर राशिफलको पनि विचार गर्ने बानी गर्नुहोस तपाईलाई कहिल्यै असफलता बेहोर्नु पर्दैन ।

जयतु संस्कृतम् जयतु सनातनम

हरि ओम


Translate »