फालित ज्योतिष : – नारायण भन्डारी
मेष राशि : – चु , चे, चो, ला, लि, लु, ले, लो, अ
यो साता भाग्यले विभिन्न अवसरहरू जुराउने छ । तपाईका साथीभाई र मान्यजनको सहयोग प्राप्तहुनेछ । लामो समयदेखि रोकिएका कामहरुलाइ पुनः दोहोऱ्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन् । धार्मिक सामाजिक कार्यहरूमा रुचि बढ्ने छ। व्यापार व्यवसाय मा राम्रो प्रगति हुनेछ । यो साताको लागि शुभ अंक ५ र ६ हुन भने शुभ रंग रातो रंग रहेको छ। कुनैपनी शुभकार्य र शुभयात्रा गर्नुपूर्व काली माताको पुजागरी आराधान गरी अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्नुहोला तपाईलाई सफलता हातलाग्ने छ ।
वृष राशि : – इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई प्रेम प्रसंगका लागि उत्तम समय रहेको छ । राजनीतिक र सामाजिक कार्यमा सफलता हातलाग्ने छ । कडा परिश्रम गरेर गरेको कार्यले तपाईको काममा दीर्घकालिन फाईदा पुऱ्याउने छ । कुनैपनि कामगर्दा मान्यजनवाट सल्लाह र आशिर्वाद लिएर गर्दा वढ लाभ हुनेछ । साताको उत्तरार्धमा भने स्वास्थ्यमा समस्या आउनसक्छ त्यसैले निकै सजग भएर अगाडी बढ्नु होला । यो साताको लागि शुभअङ्क २ र ९ रहेका छन भने शुभ रंगमा पहेलो रंग रहेको छ। कुनैपनी शुभकर्म र शुभयात्रा गर्नुभन्दा पूर्व भगवान भोलेनाथको ध्यानगरी पुजागरी अथवा मनमा स्मरण गरी कार्यआरभ्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हातलाग्ने छ
मिथुन राशी :- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई मानसिक चिन्ताले सताउन सक्छ । स्वास्थय संवान्धि समस्याले सताउन सक्छ । तर साताको मध्यवाट भने लाभदायी यात्राको योग रहेको छ । आटे ताकेका कामले तिव्रता लिनेछन । सामाजिक क्षेत्र वाट राम्रो साथ सहयोग प्राप्त हुनेछ । तपाईले गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । यो साताकोल लागि शुभ अंक ३ र ६ हुन भने शुभरंग हरियो रंग हो । कुनैपनी शुभकर्म र शुभयात्रा गर्नुभन्दा पूर्व तपाईका कुलदेवताको स्मरण गर्नाले तपाईलाई सफलता हात लाग्नेछ ।
कर्कट राशि : – हि हु हे हो डा डि डु डे डो
यो साता शुभकार्यको चर्चाचल्ने छ । तपाईका आफन्त र साथीभाईको साथले तपाईमा जोस र हौसला बढ्ने छ । नयाँ काम प्राप्त हुने योग रहेको छ । बोलिको भरमा कार्य संपादन गर्न सक्नुहुनेछ । खर्चवढने छ खर्च गर्दा निकै सजग रहनुहोला । अतिथीको आगमन हुने छ । यो साताको लागि शुभअङ्क १ र ४ हुन भने शुभरंग हरियो रंग रहेको छ । कुनैपनी शुभकर्म र शुभयात्रा गर्नभन्दा पूर्व पवनपुत्र हनुमानको स्मरण गर्नाले तपाईलाई सफलता हातलाग्ने छ ।
शिंह राशि : – मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको प्रेम र मित्रताको बन्धन कसिनेछ । तपाईले गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । धर्मकर्ममा रुचि बढ्ने छ । स्वास्थ्यको वारेमा सचेत रहनुहोला । तर साताको उत्तरार्धमा भने खानपिनमा निकै ध्यान दिनुहोला अन्यथा विरामी पर्न सक्नुहुनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । यो साताको लागि शुभअंक १ र ७ हुन भने शुभ रंगमा रातोरंग रहेको छ । कुनैपनी शुभकर्म गर्नुभन्दा पूर्व अनाय र असक्त हरुलाई दान गर्नाले तपाईको मनमा शान्ति मिल्ने छ र कार्य सफल हुनेछ ।
कन्या राशि : – टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई महिला मित्रवाट विशेष सहयोग प्रात हुनेछ । मनोरंजनका कार्यक्रम हरुमा सहभागी हुने योग रहेको छ । मानसम्मान र पदप्रतिष्ठा प्राप्तहुने योग रहेको छ । आम्दानीका श्रोतहरू बढ्नेछन । मनमा हर्ष उमंग छाउने छ । पारिवारीक सुखसुविधा प्राप्त हुने छ । यो साताको लागि शुभ अंक १ र ८ हुन भने शुभ रंग मा गुलावि रंगको रातो रंग रहेको छ । कुनैपनी शुभकार्य गर्नुभन्दा पूर्व माता वंगलामुखीको पुजागरी आराधना गरी अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्दा तपाईलाई लाभ प्राप्त हुनेछ ।
तुला राशि : – रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई स्वास्थ्यमा गडवढ देखापर्ने योग रहेको छ । मेहनत अनुसारको फल प्राप्त हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागी निकै संघर्ष गर्नुपर्ने देखिन्छ । मन कमजोर हुनसक्छ दृढ वनएर अगाडी बढ्नु होला । आफ्ना आफन्त तथा साथीभाइ संग संवन्ध पुनस्थापीत हुनेछ । यो साताको लागि शुभ अंक २ र ७ हुन भने शुभ रंगमा निलो रंग रहेको छ । कुनैपनी शुभकर्म र शुभयात्रा गर्नुभन्दा पूर्व तपाईका इष्ट देवता को स्तुतीगरी कार्य आरम्भ गर्नुहोल तपाईलाई सफलता हातलाग्ने छ ।
वृश्चिक राशि : – तो ना नि नु ने नो या यि यु
यो साता तपाईका नजिकक साथीभाई संग तपाईको संवन्ध पुनस्थापित हुनेछ । शैक्षिक कार्यमा प्रगति हुनेछ । रमाईलो यात्राको योग रहेको छ । गित संगितको क्षेत्रमा रुचि बढ्नेछ । तर साताको मध्यवाट भने खर्च बढ्न सक्नेछ खर्चगर्दा मितव्ययीता अपनाउनु होला । सरकारी निकायको त्रास हुनेछ संयमित भएर अगाडी बढ्नु होला । यो साताको लागि शुभ अंक ३ र ८ हुन भने शुभरंगमा सिंदुरे रातो रंग रहेकोछ । कुनैपनी शुभकर्म र शुभयात्रामा गर्नुभन्दा पूर्व कार्यशिद्धि गणेश भगवानको पुजागरी दर्शनगरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्नुहोल तपाईलाई सफलत हातलाग्नेछ ।
धनु राशि : – ये यो भा भि भु धा फा ढा भे
यो साता नयाँ काम हातलाग्नेछ । तपाईले गरेको लगानी सार्थक हुनेछ । सामाजिक कार्यमा रुचि बढ्ने छ । आर्दश व्याक्ति संगको सहकार्यले नया ज्ञान हासिल हुनेछ । यो साताकोलागि शुभअंक २ र ९ हुन भने शुभरंगमा घिऊ रंग रहेको छ । कुनैपनी शुभकर्म र शुभयात्रा गर्नभन्दा पूर्व भैरवनाथ भगवानको ध्यानगरी पूजागरी अथवा मनमा स्मरण गरी कार्य आरम्भ गर्दा तपाईलाई सफलत हातलाग्य छ।
मकर राशि : – भो जा जि जु जे जो ख खि खु ( खे खो गा गि)
यो साता तपाईले आटे ताकेका कामले पूर्णता पाउने छन । प्रेम संवन्धमा राम्रो वातावरण बन्नेछ । धन आर्जनका नया नया श्रोतहरू पत्ता लागनछन । तपाईका मेहनत अनुसारको प्रतिफल प्राप्त हुनेछ । तर साताको उत्तरार्ध वाट भने स्वास्थयमा गडवढ आउन सक्नेछ सजक रहनुहोला । आर्थिक कारोवार मा मन्दि आउनेछ । यो साताकोलागि शुभ अंक २ र ७ हुन भने शुभ रंग हल्का खालको निलो रंग रहेको छ । कुनैपनी शुभकर्म र शुभयात्रा गर्नुभन्दा पूर्व भगवान विष्णुको पुजागरी दर्शनगरी अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हातलाग्ने छ
कुम्भ राशि : – गु गे गो सा सि सु से सो द
यो साता तपाइको लागी शुभ कार्यको चर्चा चल्नेछ । एक पछि अर्को अवसर आउनाले मन प्रसन्न हुने छ । तपाई वाट छुटेर गएका आफन्त तथा साथीहरू संग संवन्ध पुनस्थापित हुनेछ । खानपानम निकै विचार पुर्याएर भोजन गर्नहोल । यो साताकोलागि शुभ अंक १ र ८ हुन भने शुभरंग मा गुलावि रंगको रातोरंग रहेको छ । कुनैपनि शुभकार्य गशुभयात्रा गर्नुभन्दा पूर्व भगवान श्रीकृष्णको प्रजागरी दर्शनगरी अथवा मनमा स्मरणगरी कार्य आरम्भ गर्नहोल तपाईलाई सफलत हातलाग्नेछ ।
मिन राशि : – दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईको शैक्षिक क्षेत्रको प्रगती हुनेछ । मनोरंजनका कार्यक्रमहरुमा सहभागी भएर मनोरंजन प्राप्त गर्न सक्नुहुनेछ । धन आर्जनका नयाँ नयाँ श्रोतहरु पत्ता लाउनेछन । वैदेशिक क्षेत्रको कार्य अगाडी बढने छ । आफ्ना साथीभाइ संग समय व्यतितगर्न पाउनुहुनेछ । यो साताकोलागि शुभ अंक ५ र ९ हुनभने शुभ रंगमा रातो रंग रहेको छ । कुनैपनी शुभकर्म रशुभयात्रा गर्नुभन्दा पूर्व माता भवानीको प्रजाआजागरी दर्शनगरी अथवा मनमा समरणगरी कार्य आरम्भ गर्नुहोला तपाईलाई सफलता हातलाग्ने छ ।
जयतु संस्कृतम जयतु सनातनम
यो साता तपाईको शुभ रहोस