याउ मा तेईमा रहेको मातृ तथा बालस्वास्थ्य केन्द्रमा सेक्युरीटी कामगर्ने महिलालाई गेटले किचेर मृत्यु


B4891887 64B1 46F9 B18A ABEEA4BB898D

नारायण भण्डारी हङकङ १६ अगस्ट २०२२

हङकङमा हिजो साँझ ६ बजे, याउमातेईमा रहेको मातृ तथा बाल स्वास्थ्य केन्द्रमा  ४३ वर्षिय नागान नामक महिला सुरक्षा गार्डलाई अचानक पार्किङस्थलको फलामको गेट (४.७ मिटर X २.५ मिटर) ले महिला गार्डलाई हानेको थियो तत्पस्चात उनी ढलेकी थिइन। घटना घटिरहेको देखेका अन्य कर्मचारीले प्रहरीलाई बोलाए पेरहरी र  दमकलको टिमले घटनास्थलमा पुगेर पीडित महिलाको उद्धार गरेको थियो । त्यतिबेला उनी बेहोस थिइन् र एम्बुलेन्सबाट क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनलाई उपचारपछि अस्पतालमा मृत घोषणा गरिएको थियो ।


Translate »