नारायण भण्डारी २२ जुलाई २०२५ हङकङ
गैर-आवसीय नेपाली संघ (एनआरएनए) हङकङको १०औं अधिवेशनबाट निर्विरोध चयन भएका छन
अध्यक्ष अनु राई
उपाध्यक्ष सन्तोष कुमार गुरुङ
उपाध्यक्ष कविता गुरुङ
महासचिव इन्द्रर पुन
सचिव विश्वनाथ घिसिङ
कोषाध्यक्ष अर्जुन गौचन
महिला संयोजक सत्यवती गहतराज
युवा संयोजक मनोज गौतम
सदस्य डु बहादुर गुरुङ
आइसिसी सदस्य दिल्लीराज विश्वकर्मा
नोट : यो पूर्ण कार्यसमिति होइन। बाँकी रिक्त पदहरुमा यो निर्वाचित समितिले पदपूर्ति गर्ने कुरा जनाईंएको छ।