नारायण भण्डारी २८ चैत्र २०८०
नेपाल सरकारले भोली चैत्र २९ गते सार्बजनिक बिदा दिने कुरा मिती २०७९ चैत्र २ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार ईश्लामिक धर्मालम्बीहरुको चाड ईद-उल-फित्र समग्रमा ईदको अवसरमा सार्बजनिक बिदा
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको कुरा उल्लेख छ ।
उक्त पर्वको अवसरमा मिति २०८० साल चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,सूचनामा भनिएको छ ।